logo
  • २०८३ जेष्ठ १२ | Tue, 26 May 2026
  • Dark Mode

          Subscribe

    चौरीको पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

    • bethanchok bethanchok
    • २०८३ बैशाख २४, बिहीबार १६:२१
    चौरीको पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

    चौरी देउराली । चौरीदेउराली गाउँपालिका वडानम्बर ७ टाडीगाँउमा मंगलबार सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ मध्यपहाडी लोकमार्गको सो सडक खण्डमा सडक ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुङ्गासहितको ढिस्को खसेर बा २ क २७९२ नं. को स्काभेटर पुरिएको थियो सो दुर्घटनामा रौतहट जिल्ला पौराही गाउँपालिका वडानम्बर ३ बस्ने बर्ष ४१ को दिलिप स्मालीको मृत्यु भएको हो । स्काभेटरको क्याविनभित्र च्यापिन गई उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख २४, बिहीबार १६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP