logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    पाँचखाल लामिडाँडामा सवारीको यान्त्रिक परीक्षण

    • bethanchok bethanchok
    • २०८३ बैशाख ३१, बिहीबार १६:२९
    पाँचखाल लामिडाँडामा सवारीको यान्त्रिक परीक्षण

    पाँचखाल । पाँचखालको लामिडाँडामा यान्त्रिक कारणबाट हुन सक्ने संभावित सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि ट्राफिक प्रहरीले चेकजाँच गरेको छ । ट्राफिक कार्यालयको सम्मवन्य, स्थानिय वर्कशप अरुण वडिविल्डर्सको सहयोग र अस्थाई ट्राफिक प्रहरी पोष्ट पाँचखालको आयोजना नगरपालिका ०४ लामिडाँडा स्थित अरनिको राजमार्गमा अन्तर्गत भएर सञ्चालन हुने विभिन्न सवारी साधनहरुको यान्त्रिक परिक्षण गरिएको हो । परीक्षण गरिएकोमा ५ वटा सवारी साधन अवस्था ठिक नभएको पाईएकोले आवश्यक कारवाही समेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।सवारी धनि, चालकहरुलाई सवारी चलाउनु अगावै आफ्नो सवारी साधन मर्मत सम्भार गराई सवारी साधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ३१, बिहीबार १६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP