logo
  • २०८३ जेष्ठ २७ | Wed, 10 Jun 2026
  • Dark Mode

          Subscribe

    काभ्रको एसईईमा छात्राभन्दा छात्र अब्बल

    • bethanchok bethanchok
    • २०८३ बैशाख ३१, बिहीबार १६:२७
    काभ्रको एसईईमा छात्राभन्दा छात्र अब्बल

    धुलिखेल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा – २०८२ को नतिजामा काभ्रेपलाञ्चोकका छात्राभन्दा छात्रा अब्बल देखिएका छन् । जिल्लाबाट ४ जीपीए ल्याउने ११ विद्यार्थीमध्ये ७ जना छात्रा र ४ जना छात्र रहेका छन् ।उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीमध्ये विद्यासागर अङ्ग्रेजी मा.वि. का आशुतोष गौतम, चण्डेश्वरी सृष्टिकान्त मा.वि. की एन्जल तामाङ र रोहन गौतम, एस.ओ.एस बालग्राम की रोजा के.सी. र आभुषण श्रेष्ठ, नवरत्न अङ्ग्रेजी मा.वि. की रितिका हुमागाई, नवप्रतिभा मा.वि. की अप्सना श्रेष्ठ, नेपाल प्रहरी स्कुल की अन्सिका ठाकुर, मल्पी इन्टरनेशनल का कृनिल श्रेष्ठ तथा सिद्धार्थ स्कुल का सन्जु हुमागाई र युना श्रेष्ठ रहेका छन् ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ३१, बिहीबार १६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP