logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    विधिको शासन पालनामा जोड

    • bethanchok bethanchok
    • २०८२ चैत्र १८, बुधबार ०८:२६
    विधिको शासन पालनामा जोड

    बनेपा । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन पालना गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत रास्वपा र बालेन शाह सरकारलाई लक्षित गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन– ’अरूलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले। विधिको शासन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।’बास्कोटाले भनेका छन– ‘घण्ट बजाएर मात्र हुँदैन है । जो माथि जे मा छानबिन गर्नु छ गर। तर आग्रह हैन कानुनी तथ्यहरू स्थापित हुनै पर्छ । ’ उनले रास्वपाको सरकारप्रति लक्षित गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र १८, बुधबार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP