logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    कृष्णले पाए पनौतीमा जन्मदर्ता सहित नागरिकता

    • bethanchok bethanchok
    • २०८२ चैत्र ६, शुक्रबार १४:५३
    कृष्णले पाए पनौतीमा जन्मदर्ता सहित नागरिकता

    पनौती । आफ्नो परिवार भेट्न नपाउँदा लामो समयसम्म नागरिकता बनाउन संघर्ष गर्दै आएका कृष्ण बस्नेतले अन्ततः आज काभ्रे पलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएका छन । परिवारको पहिचान नहुँदा आवश्यक कागजात जुटाउन कठिनाइ भोग्दै आएका उनलाई हिजो पनौती नगरपालिका–६ बाट जन्मदर्ता प्रमाणपत्र बनाई सिफारिस गरिएपनि उनले नागरिकता पाएका हुन । सामाजिक अभियन्ता अर्जुन भुसालको पहल र सहयोगमा आज उनले नागरिकता पाउन सफल भएका हुन । अहिलेसम्म परिवार भेटन नपाएपनि नागरिकता पाएपछि उनको जीवनमा नाँ आशा थपिएको छ भने पहिचानको ढोका पनि खुलेको छ ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र ६, शुक्रबार १४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP